मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन « Khabarhub

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने भएको छ । शिक्षा तथा खेलकुद मन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले एक सूचना जारी गर्दै निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आह्वान गरिएको जानकारी दिएका हुन् ।

प्रवक्ता पोखरेलका अनुसार पत्रकार सम्मेलन बिहान १० बजे सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा आयोजना गरिएको छ ।

मन्त्रिपरिषद्ले गरेका महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरू सञ्चारमाध्यममार्फत आम सर्वसाधारणलाई जानकारी गराउन प्रवक्ता पोखरेलले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : १४ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ