माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग « Khabarhub

माइकल ओलिसेले विश्वकपमा बनाए ७ असिस्टको रेकर्ड : पेलेको कीर्तिमान भङ्ग


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जारी विश्वकप २०२६ मा फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले एउटै संस्करणमा सर्वाधिक असिस्ट (गोलका लागि पास) गर्ने विश्वकीर्तिमान कायम गरेका छन् ।

इङ्गल्यान्डविरुद्धको तेस्रो स्थानको खेलमा किलियन एमबाप्पेका लागि गोलको अवसर सिर्जना गरेसँगै ओलिसेको यो विश्वकपमा कुल असिस्ट सङ्ख्या ७ पुगेको छ ।

यससँगै उनले ब्राजिलियन फुटबल लिजेन्ड पेलेले सन् १९७० को विश्वकपमा राखेको ६ असिस्टको ऐतिहासिक कीर्तिमानलाई ५६ वर्षपछि भङ्ग गरेका हुन् । फ्रान्स चौथो स्थानमा सीमित भए पनि ओलिसेले आफ्नो उत्कृष्ट खेलको मद्दतले फुटबल इतिहासमा नाम स्वर्ण अक्षरले लेखाएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ६ : २६ बजे

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९