नेपाल आइपुग्यो सिएरा.इभी : नाडा अटो शोमा सार्वजनिक हुँदै « Khabarhub

नेपाल आइपुग्यो सिएरा.इभी : नाडा अटो शोमा सार्वजनिक हुँदै


४ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिएरा.इभीको नेपालमा आधिकारिक आगमन भएको छ ।

 यो मोडल भदौ १० देखि १५ गतेसम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शोमा आधिकारिक रूपमा सार्वजनिक गरिँदैछ । 

कम्पनीका अनुसार यो मोडलले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्नेछ । 

अटोमोबाइल क्षेत्रको यस माइलस्टोनको साक्षी बन्न तथा सिएरा.इभीलाई नजिकबाट नियाल्न नाडा अटो शो मा यसको स्टल अवलोकनका लागि काउन्टडाउन सुरु भइसकेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ४ भाद्र २०८३, बिहीबार  १२ : २३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह