काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ सोही ठाउँस्थित सडक छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
तयसैगरि भक्तपुरको भक्तपुर नगरपालिका-२ इँटापाकेस्थित प्लानिङमा भक्तपुर च्यामासिंह बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ मैनापोखरी घर भएका ४८ वर्षीय शेर बहादुर विक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया