झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप « Khabarhub

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।

झापा ५ मा उम्मेदवारी दर्ता गराउन दलबलसहित हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थक र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकबीच झडप भएको हो ।

दुई समूहबीच दमकमा भएको झडपका क्रममा दुबै पक्षका केही समर्थक सामान्य घाइते भएका छन् । अहिले सो घटनास्थलको अवस्था सामान्य छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : १५ बजे

दुई अमेरिकी युद्धपोतले ‘स्ट्रेट अफ हर्मुज’बाट पार गरे

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी