काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन्।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेकी हुन्।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन्।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेकी हुन्।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार ४ : १४ बजे
प्रतिक्रिया