‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल, विजय बरालको जोडी बन्ने « Khabarhub

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल, विजय बरालको जोडी बन्ने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छायाङ्कनमा निस्कन लागेको फिल्म ‘जिरो डिग्री’को नायिकामा सनिशा भट्टराई फाइलन भएकी छन् । निर्माण पक्षले शुक्रबार उनी अनुबन्ध भएको सार्वजनिक गरेको हो ।

यसअघि नै नायक विजय बराल शीर्ष भूमिकामा अनुबन्ध भइसेका छन् । फिल्ममा विजयको जोडीको भूमिकामा सनिशालाई देख्न सकिन्छ ।

प्रचार स्वरुप निर्माण पक्षले वर्तमान राजनीतिलाई व्यङ्ग्य गरेको सार्वजनिक गीत ‘अरे हो नेता जी’मा विजय फिचर्ड छन् ।

यो फिल्मको लेखन-निर्देशन आकाश बराल र साजन काफ्लेले संयुक्त रुपमा गर्दैछन् ।

डाक कमेडी जनरामा बन्ने यस फिल्म कथा सडक सञ्जाल नपुगेको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने घटनाक्रमबारे रहेको निर्माण पक्षले जनाएको छ ।

मेघौली फिल्म्सको ब्यानरमा बन्ने यस फिल्मको निर्माता मोती कार्की हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  २ : ०३ बजे

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने