कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू) « Khabarhub

कालिञ्चोकमा अझै हिउँ परेन (तस्बिरहरू)


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

दोलखा – जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा फागुन पहिलो साता बितिसक्दा हिउँ परेको छैन् । हिमपात नहुँदा कालिञ्चोक पुग्ने पर्यटकहरु हिउँसँग रमाउन पाएका छैनन् ।

मुख्य पर्यटक भित्रीने सिजन हिउँदमा हिमपात नभए पनि यहाँ आउने पर्यटकहरु कालिञ्चोकको सुन्दरतासँग रमाइरहेका देखिन्छन् । अहिले दैनि चारपाँच सय पर्यटकहरु पुग्ने गरेका छन् ।

कालिञ्चोक समुद्री सतहदेखी ३ हजार ८ सय ४२ मिटर उचाईमा अवस्थित छ । माघ अन्तिमसाता सामान्य हिमपात भएको थियो । तस्बिरहरू: सुवाश बस्नेत

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  १० : ४३ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।