अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण « Khabarhub

अमेरिकी एफ-३५ लडाकु जेटमा इरानी सेनाको निशाना, क्षतिग्रस्त भएपछि आपतकालीन अवतरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

तेहरान- युद्धका बीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी अत्याधुनिक एफ-३५ लडाकु जेटमाथि आक्रमण गरेर क्षति पुर्‍याएको दाबी गरेको छ।

आईआरजीसीले उक्त आक्रमणको भिडियोसमेत सार्वजनिक गरेको छ, जसमा जेटलाई निशाना बनाएको देखिन्छ। यद्यपि उक्त भिडियोको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यसैबीच अमेरिकी सेन्ट्रल कमाण्डले इरानमाथिको मिसनका क्रममा एउटा एफ-३५ जेटले आपतकालीन अवतरण गर्नुपरेको स्वीकार गरेको छ।

उक्त विमानलाई मध्यपूर्वको कुनै देशमा अवतरण गराइएको बताइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ०६ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स