चर्चामा ‘पारी बुटोल’को टिजर « Khabarhub

चर्चामा ‘पारी बुटोल’को टिजर


७ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को टिजरले चर्चा पाएको छ ।

लामो समयपछि फरक स्वादको फिल्मको ट्रेलर सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको हो ।

कलाकारहरूको चरित्रले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

टिजरमा दुई ग्याङबीचको झडपको देखाइएको छ ।

यो फिल्म बुटवलका विभिन्न स्थानमा छायाङ्कन गरिएको हो । फिल्मको शीर्षकले फिल्मले सीमाको कथा भन्ने संकेत गर्छ । टिजरले पनि यो संकेतलाई थप बढवा दिएको छ ।

यस फिल्ममा अनुप बराल, दिया मास्के, कामेश्वर चौरासिया, दिव्य देव, सुवर्ण थापा, निरिक्षा घतानी, तुफान थापा, अविरल प्रताप अधिकारी, किरण श्रेष्ठ, सुयोग तिमल्सिना, सुशील सिटौला र विक्रम श्रेष्ठ लगायतका दर्जनौँ कलाकारहरूको अभिनय रहेको छ।

फिल्मको निर्माता ल्याक्सी श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  २ : ०६ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच