पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता « Khabarhub

फिफा विश्वकप फुटबल

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

म्याथियस कुन्हाले २ तथा भिनिसियस जुनियरले गरे १ गोल


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको अग्रता लिएको छ । फिलाडेल्फिया स्टेडियममा जारी खेलको पहिलो हाफमा ब्राजिलले हाइटीविरुद्ध ३–० गोलको अग्रता बनाएको हो ।

ब्राजिलका लागि म्याथियस कुन्हा खेलको २३औं र ३६ औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० गोलको अग्रता दिलाएका हुन् । त्यसपछि भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा १ गोल थप्दै खेललाई ३–० गोलले अगाडि बढाए ।

तस्बिर : गेट्टी इमेज

जारी विश्वकपमा भिनिसियसको यो दोस्रो गोल हो । उनले मोरक्कोसँगको पहिलो खेलमा एक गोल गरेका थिए ।

यसअघि १२औँ मिनेटमा ब्राजिलका राफिन्हाले गरेको गोल अफसाइड भएको थियो । यसअघि आफ्नो पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग बराबरी खेलेको थियो भने हाइटी स्कटल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ७ : ११ बजे

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई