फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल « Khabarhub

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल


५ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष नायकमा प्रजल दुलाल अनुबन्ध भएका छन् ।

सहायक भूमिकामा संघर्षरत प्रजलले पहिलो पटक शीर्ष नायक बन्न लागेका हुन् ।

उनले फिल्महरू ‘बलिदान’, ‘विमान’, र ‘अक्षरा’मा अभिनय गरेका छन् । हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को छायाङ्कनमा छन् ।

उनी थिएटर पृष्ठभूमि भएका कलाकार हुन् ।

यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । मुख्य अभिनेत्रीमा गुराँस ढकाल आबद्ध भएकी छन् ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने यस फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्ने बताइएको छ ।

फिल्मको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । भोलानाथ कटुवाल निर्माता हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार  ५ : १५ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक