एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने « Khabarhub

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ ।

चलचित्र जाँच समितिले फिल्मलाई पीजी सर्टिफिकेट दिएको छ । अर्थात् यो फिल्म हेर्न चाहने १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावक साथमा लैजानु पर्नेछ ।

एक्सन दृश्यहरुका कारण यो फिल्मे पीजी सर्टिफिकेट पाएको निर्माण पक्षले बताएको छ ।

यो फिल्ममा नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

विजय केरुङको निर्देशनमा बनेको यो फिल्मको कथा र निर्माण दीपक सिवाकोटीको हो । पटकथा र संवाद भने शिवम् अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ५८ बजे

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म