साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने « Khabarhub

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको राष्ट्रिय स्वातन्त्र पार्टी सरकार बनाउने कसरतमा जुटेको छ ।

नयाँ सरकार गठनको तयारी चल्दै गर्दा रास्वपा सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कसलाई कस्तो मन्त्रालय सम्हाल्ने जिम्मा दिन्छन् भन्ने चासो सर्वत्र छ ।

भ्रष्टाचार अन्त्य र सुशासनको थिति बसाल्ने वाचा गरी चुनाव लडेको रास्वपालाई मतदाताले विश्वास गरेर झण्डै दुई तिहाइ बहुमत दिएका छन् । यस्तो अवस्थामा रास्वपालाई स्वच्छ छवि र आफ्नो क्षेत्रमा अब्बल व्यक्तिलाई मन्त्री बनाउन चुनौती समेत हुने देखिन्छ ।

खबरहबका लागि दीपक गौतमले तयार पारेको कार्टुनले रास्वपाको मन्त्री छनौट प्रक्रियालाई व्यङ्ग्य गर्न खोजेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ६ : २९ बजे

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले