रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा « Khabarhub

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका मन्त्रीहरू चितवनमा पुगेका छन् । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ ,ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम, सामान्य प्रशासन तथा भूमिसुधारमन्त्री प्रतिभा रावल लगायतका मन्त्रीहरू उपस्थित भएका छन् । 

सरकारमा रहेका सबै मन्त्रीहरू चितवन झर्दा नवप्रवर्धन तथा विज्ञान प्रविधि मन्त्री महावीर पुन भने अहिलेसम्म पुगेका छैनन्। पुन स्वतन्त्र रूपमा सांसद जितेर अहिले नवप्रवर्धनमन्त्री बनेका व्यक्ति हुन् ।

उनी चितवन जाने नजाने कार्यसूची के छ भन्ने विषय अहिलेसम्म सार्वजनिक भएको छैन ।

यसैबीच सरकारका अधिकांश मन्त्रीहरू केन्द्रीय सदस्यका दावेदार छन्। उनीहरू केन्द्रीय सदस्यसँगै पार्टी सचिवालयमा आउने पनि तयारीमा देखिन्छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ४१ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा