रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा « Khabarhub

रास्वपा महाधिवेशन : नेताहरूले गर्न थाले उम्मेदवारी घोषणा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा नेताहरूले उम्मेदवारी घोषणा गर्न थालेका छन् । 

अहिलेसम्म उम्मेदवारी दिनेमा चार पाँच जना नेता देखिँदा यस अगाडिका पार्टी सभापति घोषणा गरेका छन् । 

यस अगाडिका केन्द्रीय सहप्रवक्ता दीपक बोहराले आफू केन्द्रीय सदस्यमा उठ्ने घोषणा गरे। यस्तै पहिलो महाधिवेशनमा नेत्री रन्जु दर्सनाले पनि उम्मेदवारी घोषणा गरेकी छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा ९९ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने देखिन्छ । 

केन्द्रीय सदस्यकै लागि अशोक कुमार चौधरी लगायतले पनि उम्मेदवारी घोषणा गरेको देखिन्छ।

९९ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेमा ३-४सय जना आकांक्षी छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : ५४ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न