घन्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशन « Khabarhub

घन्टी बजाएर सुरु भयो रास्वपा महाधिवेशन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन घन्टी बजाएर सुरु भएको छ । घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरिएको हो ।

उपस्थित विपक्षी दलका नेताहरूले पनि घन्टी बजाएर महाधिवेशनको उद्घाटन गरे ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले महाधिवेशनस्थलमा उपस्थित भएका विपक्षी दलका नेताहरूलाई समेत घन्टी बजाउन लगाएका हुन्

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ३३ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न