एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ « Khabarhub

एमाले नेता प्रदीपलाई बालेनको झटारो : गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गन्तव्यमा पुगेपछि मात्रै गाडीमा ब्रेक लाग्ने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री शाहभन्दा अघि सम्बोधन गरेका नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई ब्रेक र एक्सिलरेटर सँगै हुने भएकाले दुबै थिच्दा दुर्घटना हुने टिप्पणी गरेका थिए ।

‘महाधिवेशन भनेको पार्टीको विषयमा बोल्ने, पार्टीलाई कसरी सुदृढ बनाउने भन्ने नै कुरा गर्नुपर्छ । प्रतिपक्षी साथीहरुले भन्नुभयो, सरकार भनेको गाडीजस्तै हो गाडीमा एक्सिलरेटर मात्र होइन ब्रेक पनि लगाउनुपर्छ । तर, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’ उनले भने ।

प्रधानमन्त्री बालेनले गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिहरूले हुटिङ गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ४४ बजे

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत