‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’ « Khabarhub

‘अहिले बालेनको खुट्टामा बल, भटाभट गोल हान्‍नुपर्छ’


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को चुनावअघि नै वरिष्ठ नेता वालेन्द्र शाहको खुट्टामा आफूले बल थमाएको बताएका छन् ।

आइतबार पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहलाई चितवनको भरतपुरमा सम्बोधनका क्रममा उनले बालेन अब सरकारमा भएकाले उनले भटाभट गोल हान्नुपर्ने बताए ।

‘अहिले बालेनको खुट्टामा बल छ, अब उनले भटाभट गोल हान्‍नुपर्छ’, उनले भने, ‘अब बालेनले भटाभट गोल हान्ने छन् । झुक्किएर अन्य खुट्टामा बल आएछ भने मैले त्यही खुट्टामा पास गर्ने जिम्मा पनि मेरो हो ।’

उनले अहिले रास्वपाको सरकार भएकाले बेला यसलाई लडाउन धेरैले मुख मिठ्याइरहेको पनि बताए । ‘यहाँ मुख मिठ्याउने धेरै छन् । चुक्ली लगाइदिने पनि धेरै छन्’, उनले भने, ‘हामी इतिहास लेख्न आएका हौँ । यदि हामी असफल भयौँ भने हामीलाई इतिहासले प्रश्न गर्नेछ। त्यसैले हामी इतिहासले प्रश्न नगर्ने गरी देश बनाउने अभिभार पूरा गर्न आएका हौँ ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १० बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ