मिसेस नेपालको आवेदन खुल्यो « Khabarhub

मिसेस नेपालको आवेदन खुल्यो


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवाहित महिलाका लागि सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड -२०२६’ को आवेदन खुलेको छ ।

आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलन गरी आवेदन खुलाइएको जानकारी दिएको हो ।

खल्ती एप वा रिबन इन्टरटेनमेन्टको वेबसाइटबाट आवेदन दिन सकिने आयोजकले बताएको छ ।

पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंमा हुने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले बताए । प्रतियोगिताको फाइनल कार्तिक १४ मा हुनेछ ।

उनकाअनुसार अडिसनबाट छनोट भएकालाई व्यक्तित्व विकास, सञ्चार कला, सार्वजनिक प्रस्तुति, र्‍याम्प वाक, फिटनेस, सामाजिक उत्तरदायित्वलगायत विषयमा ४५ दिनसम्म प्रशिक्षण दिइनेछ ।

यस प्रतियोगिताको विजेताले अमेरिकामा हुने आगामी संस्करणको मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । प्रतियोगितामा सहभागी हुन कुनै उचाइ र तौल तोकिएको छैन ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : २४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह