मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’ « Khabarhub

मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’


६ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल डली गुरुङ याक्थुम्बा पाचौं संस्करणको ‘मिसेस नेपाल युनिभर्स’मा विजेता घोषित भएकी छन्।

विजेता भएसँगै उनले आगामी अक्टोबरमा आयोजना हुने ‘मिसेस युनिभर्स २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन् ।

ललितपुरको झम्सिखेलमा सम्पन्न ‘क्राउन सेरेमोनी’मा उनलाई प्रदान गरिएको हो । कार्यक्रममा ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य र मिसेस नेपाल युनिभर्सकी राष्ट्रिय निर्देशक मनिषा डंगोल श्रेष्ठले संयुक्त रूपमा डलीलाई विजेताको ताज हस्तान्तरण गरेका थिए।

डली तेस्रो चरणको क्यान्सरसमेत जित्न सफल सामाजिक अभियान्तको रुपमा उनी परिचित छिन् । नेपाली विज्ञापन र फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय डली नेपालकै पहिलो टेलिभिजन भिडियो विज्ञापनमा देखिएकी भिजुअल मोडलका रूपमा परिचित छिन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ७ : ४४ बजे

आज २०८३ साल भदौ १९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १९ गते शुक्रबार सन् २०२६

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु