वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै « Khabarhub

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा र आमा वार्ताका लागि काठमाडौं लागेका छन् । गृहमन्त्री सुधन गुरुङसँग छलफल गर्न उनीहरू काठमाडौं हिँडेका हुन् ।

शनिबार दिउँसो सिमरा विमानस्थलबाट स्थानीय अभियन्ताहरूको टोलीसँगै गरिमाका बुवा मनोज र आमा मानमती चौधरी काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।

काठमाडौं उड्नुअघि मृतक बालिकाका बुवा मनोजले छोरीको न्यायका लागि जारी आन्दोलन नरोक्न स्थानीय बासिन्दालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ५ : ५६ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ