वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा « Khabarhub

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुबाआमा सरकारसँग वार्ता गर्न राजधानी आइपुगेका छन् ।

वार्ता गर्न गरिमाका बुवा मनोज र आमा मानमती चौधरी गृह मन्त्रालय पुगेका छन् । उनीहरुसँगै कृषिमन्त्री गीता चौधरी पनि गृह मन्त्रालय पुगेकी छिन् ।

वार्तामा गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित रहने छन् । गत साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी गरिमाको शव तीन दिनपछि फेला परेको थियो ।

जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ६ : ३० बजे

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका