नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन « Khabarhub

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर पुनले देशमा नयाँ प्रधानमन्त्री बनाउन नयाँ नेता मिल्नुपर्ने बताएका छन्।

नयाँ नेता नमिलेमा नयाँ मान्छे प्रधानममन्त्री बन्न नसक्ने उनको भनाइ छ। रातारात मन्त्री पदबाट राजीनामा बुझाएर म्याग्दीमा पुगेका पुनले प्रतिनिधिसभा सदस्यका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यातालिका अनुसार बिहीबार उम्मेदवारको नाम फिर्ता लिने दिन भएको भन्दै उनले कति जनाले नाम फिर्ता लिने हुन त्यो हेर्न बाँकी रहेको बताए।

उनले नयाँ नेताले नयाँ मान्छेलाई समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ३० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी