सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ? « Khabarhub

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन ऐतिहासिक रेकर्ड बनाउँदै २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । महासंघ अनुसार आज चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ११ : ०७ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप