एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित « Khabarhub

एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ । 

बिहीबार ललितपुरको च्यासलस्थीत च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । 

एपीएफको जितमा समिराज थोकरले खेलको २२ औँ मिनेट, प्रदीप लामाले ३८ औँ मिनेट र युवाराज खड्काले खेलको ६० र ७७ औँ मिनेटमा गोल गरेका थिए । 

चर्च ब्वाइजका तर्फबाट एक मात्र गोल मिलन राजले खेलको ८२ मिनेटमा गरेका थिए । जितसँगै एपीएफको दुई खेलबाट ६ अंक भएको छ भने समान खेल खेलेको चर्च व्वाइजको १ अंक रहेको छ । 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ४५ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६