स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित « Khabarhub

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । रियललाई ओसासुनाले २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलका लागि ओसासुनाका एन्टे बुदिमिर भारी भए । उनले खेलको खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । दोस्रो र निर्णायक गोल उनले खेलको अन्तिम ९० मिनेटमा गरेका हुन् ।

रियलका लागि खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । शनिबारको खेलमा उसका अन्य स्टार खेलाडी चल्न सकेनन् । ९० औं मिनेटमा सम्हालिन नसक्दा रियल पराजित भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : १० बजे

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो

एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागीका

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर