स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित « Khabarhub

स्पेनिस ला लिगा : अन्तिम मिनेटमा सम्हालिन नसक्दा रियल म्याड्रिड पराजित


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । रियललाई ओसासुनाले २–१ गोल अन्तरले पराजित गरेको हो ।

रियलका लागि ओसासुनाका एन्टे बुदिमिर भारी भए । उनले खेलको खेलको ३८ औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । दोस्रो र निर्णायक गोल उनले खेलको अन्तिम ९० मिनेटमा गरेका हुन् ।

रियलका लागि खेलको ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त भएन । शनिबारको खेलमा उसका अन्य स्टार खेलाडी चल्न सकेनन् । ९० औं मिनेटमा सम्हालिन नसक्दा रियल पराजित भएको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ७ : १० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले