चेल्सीको पोस्टमा एभर्टनको तीन गोल « Khabarhub

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले चेल्सीविरुद्ध शानदार जित निकालेको छ ।

एभर्टनको जितमा बेटोले दुई गोल गर्दा इलिमान एडमियारले एक गोल गरे । खेलको पहिलो हाफको ३३ औं मिनेटमा बेटोले पहिलो गोल गर्दै टिमलाई आग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० मा सकिएको खेलको दोस्रो हाफको ६२ औं मिनेटमा एभर्टनका बेटोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

खेलको ७६ औं मिनेटमा इलिमान एनडियारले थप गोल गर्दै चेल्सीविरुद्ध ३–० को प्रष्ट जित बनाएका हुन् ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ८ : ०२ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक