मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू) « Khabarhub

मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ (तस्बिरहरू)


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री पदबाट राजीनामा दिएसँगै सुधन गुरुङ गृह मन्त्रालयबाट बाहिरिएका छन् । 

उनले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पत्र बुझाएका थिए । 

त्यसपछि उनी आफ्नो गाडी चढेर बाहिरिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : ४६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

आज २०८३ साल मङ्सिर ८ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न

पोखरामा ‘फेवा किङ्स कप’ राष्ट्रिय भलिबलको तयारी पूरा

कास्की – पोखरामा यही मङ्सिर ९ देखि १५ गतेसम्म सञ्चालन