काजी र मितज्यू हलमा « Khabarhub

काजी र मितज्यू हलमा


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजबाट दुई नेपाली फिल्म हलमा लागेका छन् ।

विपिन कार्की र केकी अधिकारी शीर्ष भूमिकामा रहेको ‘काजी’ क्लासिक लभस्टोरी जनरामा बनेको हो ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको यस फिल्म केही दशकअघिको कालखण्डमा टाइमफेममा बनाइएको निर्माण पक्षले बताएको छ । यो फिल्मले ग्रामीण परिवेशको कथा समेटेको छ ।

त्यस्तै, दुई नायक दयाहाङ, सौगात मल्ल र नायिका तेरिया मगर शीर्ष भूमिकामा रहेको ‘मितज्यू’ ग्रामीण कथामा नै आधारित रहेको छ । यो फिल्मले दुई सवारी चालकको कथा समेटेको निर्माण पक्षले बताएको छ ।

यसको निर्देशक अनिल बूढा मगर हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ८ : ०४ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा