बाजुरा र हुम्लाको सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण  « Khabarhub

बाजुरा र हुम्लाको सीमा विवादबारे कर्णालीका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण 


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको सीमा क्षेत्र लाम्पाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् । 

मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री शाहलाई आज एक पत्र लेख्दै  विगत केही दिनदेखि उत्पन्न सीमा विवादका कारण त्यसका नागरिकबीच द्वन्द्व बढेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको उल्लेख गरेका छन् ।

 मुख्यमन्त्री कँडेलले  प्रधानमन्त्री शाहलाई  लेखेको पत्रमा  दुई जिल्लाको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजकता अपनाउनुपर्नेमा समेत जोड दिएका छन् । 

मुख्यमन्त्री कँडेलले पत्रमा विवाद समाधानको संघीय सरकारले आवश्यक पहल गर्नु पर्ने उल्लेख गर्दै तत्काल पहल गर्न अनुरोध समेत गरेका छन्।
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : १८ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष