बन्दसत्र नहुँदा रास्वपा प्रतिनिधिको बिजोक, हलमै सुते « Khabarhub

बन्दसत्र नहुँदा रास्वपा प्रतिनिधिको बिजोक, हलमै सुते


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका दुई शीर्ष नेताहरूबीच पाँच घण्टादेखिको छलफल अझै सकिएको छैन । 

दुई नेताबीचको छलफल नसकिएकाले बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्दसत्र अझै अघि बढेको छैन ।  

प्रदेशका प्रतिनिधिको संख्या मिलाउँदा र विवाद समाधानका निम्ति दुई नेता जुटिरहेका छन् । यति मात्रै होइन, सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन पनि वरिष्ठ नेता बालेन्द्र शाहसँग संवादमा जुटिरहेको उनीहरूको सचिवालय बताउँछ । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : १४ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा