मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’ « Khabarhub

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने समस्या समाधानका लागि सिजीको ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधिसहितको नयाँ ‘फ्रन्ट लोड वाशर ड्रायर’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार १० केजी धुने र ७ केजी सुकाउने क्षमता रहेको यस मेसिनमा ‘डाइरेक्ट ड्राइभ’ मोटर को प्रयोग गरिएको छ । बेल्ट र पुल्लीको प्रयोग नभएको यस डीडीमोटरले आवाज र कम्पन निकै कम गर्नुका साथै बिजुलीको समेत अधिकतम बचत गर्दछ। 

कम्पनीले यसको मोटरमा १० वर्षको वारेन्टी दिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ४४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६