सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू) « Khabarhub

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।

अदालतबाट छुटेको एक हप्तापछि उनी बुधबार पार्टीको कार्यक्रममा देखिएका हुन् ।

४८ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बबरमहलस्थित कार्की बैंक्युटमा जारी प्रवचन कार्यक्रममा उनी सहभागी छन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ मा सुर्खेतमा पक्राउ परेका थिए । करिब २५ दिन हिरासतमा बसेपछि अदालतले साउन १ मा उनलाई साधारण तारेखमा रिहा गरेको थियो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : ४९ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले