एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो « Khabarhub

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा २० खर्ब ९६ अर्ब ३७ करोड ९० लाख ७० हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १६.२० प्रतिशतले धेरै हो।

त्यस्तै, गत आर्थिक वर्षको १२ महिनामा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड ४ लाख ७४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ । जुन निर्यात अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षमा आयात निर्यात दुवै वृद्धि हुँदा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालमा सबैभन्दा धेरै अर्थात् १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ र सोयाबिन तेल र सोको कच्चा पदार्थ १ खर्ब ३२ अर्ब ७६ करोड ९५ लाख ९७ हजार रुपैयाँको भएको छ।

साथै, समीक्षा अवधिमा नेपालबाट १ खर्ब २८ अर्ब ७४ करोड ४० लाख २७ हजार रुपैयाँको सोयाबिन तेल र सोको कच्चा पदार्थ र १२ अर्ब ६४ करोड ७८ लाख ८१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ४ : ४६ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट