दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा « Khabarhub

दमास्कसबाहिर इजरायली ड्रोन आक्रमणको कुवेतद्वारा निन्दा


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी- कुवेतले सिरियाको राजधानी दमास्कसको दक्षिणपश्चिमस्थित एक गाउँमा सर्वसाधारण सवार गाडीलाई लक्षित गरी इजरायलले गरेको ड्रोन आक्रमणको निन्दा गरेको छ। आक्रमणमा केही सर्वसाधारण घाइते भएको अलजजिराले जनाएको छ।

कुवेतको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई सिरियाली भूमिमा भइरहेका इजरायली आक्रमण रोक्न आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरिएको छ।

इजरायलले भने उक्त आक्रमणको बचाउ गर्दै गाडीमा ‘आतंकवादी’ रहेको जिकिर गरेकव छ। उसले आफ्ना सेनामाथि आएको ‘तत्काल खतरा’का कारण आक्रमण गरिएको दाबी गरेको छ।

एक साताभित्र सिरियामा इजरायलले गरेको यो दोस्रो आक्रमण भएको बताइएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  २ : २४ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६