न्यूयोर्क पुगे प्रधानमन्त्री शाह « Khabarhub

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् ।

उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए । कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भई उनी न्यूयोर्क पुगेका हुन् ।

उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले मुख्यगरी जलवायु परिवर्तनको मुद्दा उठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : १९ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र