साप्ताहिक अर्थसंक्षेप : चुनावी घोषणापत्रमा ऊर्जालाई प्राथमिकता दिन निजी क्षेत्रको माग, वीरगञ्जबाट ४८ अर्ब १० करोडको निर्यात, पर्यटन विधेयक पारित, सुन तोलाको तीन लाख र भन्सार शुल्कबाट अमेरिकी व्यापार नीति फेर्ने कोसिस « Khabarhub

साप्ताहिक अर्थसंक्षेप : चुनावी घोषणापत्रमा ऊर्जालाई प्राथमिकता दिन निजी क्षेत्रको माग, वीरगञ्जबाट ४८ अर्ब १० करोडको निर्यात, पर्यटन विधेयक पारित, सुन तोलाको तीन लाख र भन्सार शुल्कबाट अमेरिकी व्यापार नीति फेर्ने कोसिस


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका लागि निजी क्षेत्रका मुद्दाहरुलाई पार्टीको घोषणापत्रमा विशेष प्राथमिकतासहित समावेश गर्न माग गरेको छ ।

शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतका राजनीतिक दलहरूलाई पत्र लेख्दै यस्तो माग गरेको हो ।

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

विधायन व्यवस्थापन समितिबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक पारित गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गर्दै सर्वसम्मतले पारित गरेको हो ।

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

भन्सार शुल्कमार्फत अमेरिकी व्यापार नीतिमा परिवर्तनको प्रयास

सन् २०२५ मा पुनः राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार नीतिमा केही महत्वपूर्ण परिवर्तनको प्रस्ताव गरेका छन् ।

यी परिवर्तनअन्तर्गत उनले विभिन्न देशबाट आयात हुने वस्तुमा भन्सार शुल्क बढाउने नीति अपनाएका छन्, जसले दशकौँदेखि कायम रहेको खुला व्यापार प्रणालीमा नयाँ दिशा दिएको छ ।

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  ७ : ०७ बजे

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीका

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट

कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ : शेखर कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस

रावल आयोगकाे प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो ८ सदस्यीय समिति

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

सिंहदरबारकै क्यान्टिनमा घुन लागेको दाल र सडेका अन्डा, २ लाख बढी जरिबाना

काठमाडौं – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन