दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू) « Khabarhub

दमकमा नेशनल भोलेन्टियर फोर्स कोशी कमाण्ड घोषणा (तस्बिरहरू)


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्डको औपचारिक घोषणा सभा आयोजना गरिएको छ ।

सोमबार दमकमा आयोजित  सभालाई सम्बोधन गर्दै उनले पार्टीका युवा स्वयंसेवकमार्फत गाउँ–गाउँ र टोल–टोलमा सुरक्षा समिति गठन गर्न निर्देशन दिएका छन्।

ओलीले नेशनल भोलेन्टियर फोर्सले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न भूमिका खेल्ने बताए।

उनले भने, ‘कम्तीमा ३० जना स्वयंसेवकलाई प्रत्येक मतदान बुथमा खटाएर निर्वाचन सुरक्षा कायम गरिन्छ। उपद्रो र आतंक फैलिन नदिन यो फोर्स निर्माण गरिएको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : १२ बजे

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो

पूर्वसूचनाले घटायो बर्दियामा विपद्को क्षति

बर्दिया–  मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका

बागमती खोलामा एक जनाको शव फेला

काठमाडौं– बागमती खोलामा एक जनाको शव फेला परेको छ ।