जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो « Khabarhub

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  

सोमबार सातदोवाटोस्थीत एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले पुलिस क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

जावलाखेलको जितमा निकोलस ओडाने ह्यामिल्टनले खेलको १८ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै खेलको २६ औँ मिनेटमा युवराज ढकालले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर बनाएका थिए । खेलको ७८ औँ मिनेटमा विकास दर्लामी मगरले जावलाखेललाई ३–० को जित दिलाए ।

जितसँगै ६ खेल खेलेको जावलाखेलको ९ अंक भएको छ भने समान खेल खेलेको पुलिसको ४ अंक रहेको छ । 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ४ : ४६ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले