सिटीले उचाल्यो काराबाओ कपको उपाधि « Khabarhub

सिटीले उचाल्यो काराबाओ कपको उपाधि


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानचेस्टर सिटीले काराबाओ कपको उपाधि उचालेको छ । प्रिमियर लिग लिडर आर्सनललाई हराउँदै सिटीले काराबाओको उपाधि उचालेको हो ।

यो जितमा सिटीका निको ओरेली नायक बने । उनले फाइनल खेलको दोस्रोमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेका हुन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६० औँ मिनेटमा ओरेलीले हेडमार्फत सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि उनले टिमका लागि अर्को गोल गरेका थिए ।

आर्सनललाई २-० ले हराउँदै सिटीले उपाधि जितेको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ७ : ०५ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक