अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा « Khabarhub

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने भएकी छिन् ।

कान्तिपुर फिल्म एकेडेमीमा मञ्चन हुने यस नाटककमा उनी शीर्ष पात्र ‘तारा’को भूमिकामा रहेको बताइएको छ । एकेडेमीले नाटक र अन्य पात्रहरूबारे चैत १३ गते जानकारी दिने बताएको छ ।

सन् २०११ मा फिल्म ‘स्वर’बाट बेनिशाले ठूलो पर्दाको यात्रा सुरुवात गरेकी हुन् । त्यसको डेढ दशकपछि उनले नाटकमा डेब्यू गर्ने निर्णय लिएकी हुन् ।

अमर न्यौपानेद्वारा लिखित उपन्यास ‘सेतो धरती’ले मदन पुरस्कारसमेत जितेको छ । यही उपन्यासलाई नाटकमा रुपान्तरण गरिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ११ : ३६ बजे

न्यूयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित

एजेन्सी– सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा

यस्ता छन् काभ्रेली सांसदसँग नागरिकको अपेक्षा

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

कालीकोटमा पहिलो पोषणमैत्री स्वास्थ्य संस्था घोषणा

मान्म– नरहरिनाथ गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी कोटबाडालाई पोषणमैत्री स्वास्थ्य संस्था

हर्मुज क्षेत्रमा जहाज आवागमन जारी

एजेन्सी– इरानले हर्मुज क्षेत्र अवरुद्ध नभएको र त्यहाँ जहाज आवागमन

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा