सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज पनि सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा ११५ रुपैयाँ घटेर ४ हजार ४२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आइतबार चाँदी तोलामा ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ११ : २० बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा