विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट « Khabarhub

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ  । 

स्थानीय किसुनदेव मण्डलको घरमा आगलागी हुँदा उनका तीन वटा घर जलेको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भइ आगो लागेको जनाइएको छ । सो आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ  । 

स्थानीयवासी, प्रहरी र नगरपालिकाको बारुन यन्त्रले आगो निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : ५५ बजे

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा करोडौँको क्षति

देवदह– दुई दिनसम्म परेको बेमौसमी वर्षाले रूपन्देहीमा ठूलो परिणाममा काँचो

मीनबहादुरले धमाधम भाटभटेनी ठड्याइरहँदा सरकार भने हेरेको हेर्‍यै

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको म्यान्डेटबाट

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई