मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना « Khabarhub

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट पहिलो दल बनेको रास्वपा र माघ १ गते नयाँ नेतृत्व चयन गरेर विशेष महाधिवेशन सम्पन्न गरेको कांग्रेसका नेताहरूप्रति तुलना गर्दै टिप्पणी गरेका छन् ।

उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत दुई दलको बारेमा टिप्पणी गरेका हुन् ।

निर्वाचनमा रास्वपाले पुराना दललाई गाली गरेर दुई तिहाई सिट ल्याएको र बदलिएको कांग्रेसले ०४६ सालपछिका आफ्नै अग्रजलाई दोष लगाएर समीक्ष बैठक सम्पन्न गरेको उनको टिप्पणी छ ।

‘निर्वाचनमा पुराना दललाई गाली गरेर २÷३ सिट ल्यायो,’ उनले भनेका छन्, ‘बदलीएको कांग्रेसले ०४६ साल पछिका आफ्नै अग्रजलाई दोष लगाएर समीक्षा बैठक सम्पन्न गर्यो । कस्तो संयोग ।’

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ९ : ५४ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय