स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाका लागि निर्णायक गोल युवा स्टार स्ट्राइकर लामिन यामलले गरे । पहिलो हाफको ४० औँ मिनेटमा भएको गोल नै निर्णाायक बनेको हो ।

बार्सिलोनाले ४० औँ मिनेटमा पाएको पेनाल्टीलाई लामिनले गोलमा परिणत गरेका हुन् ।

सेल्टा भिगोले पटकपटक गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । यो जितसँगै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ६ : २४ बजे

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा

ताँदी नदीमा बेलीब्रिज जडान जारी

नुवाकोट– नुवाकोटको देवीघाट बजारको ताँदी नदीमा बेलीब्रिज जडान सुरु भएको

बाढीमा ज्यान गुमाएकाको सम्झनामा भिक्षुको प्रार्थना (तस्बिरहरू)

नुवाकोट– भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान

यस्तो छ सरकारको भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई विशेष पुनरुत्थान प्याकेज

काठमाडौं– भदौ १० गते भोटेकोशीमा आएको बाढीको कारणले हजारौँ नागरिकको

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर