सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ « Khabarhub

सुकुम्बासी बस्ती खाली गर्न उर्दी लगाउँदै प्रहरीको माइकिङ


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथली सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बस्ती खाली गराउन माइकिङ गरिरहेको छ ।

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने चेतावनीसहित थापाथली सुकुम्बासी बस्तीमा महानगर प्रहरीले माइकिङ गरेको हो।

आज साँझ नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थितिमा बस्ती क्षेत्रमा पुगेर खाली गर्न आग्रह गरेको हो।

माइकिङमार्फत बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई तोकिएको समयभित्र स्थान खाली गर्न सूचना दिइएको महानगर प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : ०० बजे

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न