रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू) « Khabarhub

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्।

उनी सोमबार साँझ रास्वपा कार्यालयमा पुग्दा बाक्लो भिड लागेको छ।

त्यहाँ जेन-जी आन्दोलनका घाइते, राइड सेयरिङ चालक, ट्रक दुर्घटनाका घाइतेलगायतसँग उनले भेटघाट गर्दैछन्।

पार्टीले आयोजना गरेको नागरिक, नीति र नेतृत्व विषयक छलफल कार्यक्रममा सहभागी हुन गृहमन्त्री आउने थाहा पाएपछि पीडितहरु रास्वपाको पार्टी कार्यालय पुगेका हुन् ।

तर गृहमन्त्रीले पीडितहरूलाई भेट्दाको अन्तरक्रिया कार्यक्रममा सञ्चारमाध्यमका प्रतिनिधिलाई भने निषेध गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : ४८ बजे

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी

ईयूमा उडान वृद्धि २.३ प्रतिशत, स्लोभाकियामा ३७ प्रतिशत

काठमाडौं– स्लोभाकियामा अगस्ट महिनामा व्यावसायिक उडानको संख्या अघिल्लो वर्षको सोही

रातारात टेकु लगिएका चोलेन्द्रलाई कडा सुरक्षासहित घरमै पुर्‍याइयो, निगरानी गर्न प्रहरी तैनाथ 

काठमाडौं– सुरक्षा थ्रेट भन्दै शनिबार राति २ बजे अपराध अनुसन्धान

कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं-नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेको अवस्थामा त्यसप्रति विमति जनाउँदै