काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन् ।
शनिबार उनी नेपाल प्रिमियर लिग एनपीएल खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दायाहाते ब्याटर फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । क्लबले अनुबन्ध गरेको घोषणा गरेको २४ घण्टाभित्रै नेपाल आइपुगेका हुन्।














प्रतिक्रिया